नेपाली नागरिक र संस्थाको पैसा सन २०२१ मा रू. ४३.७०१ अर्व अर्थात २९८ मिलायन स्वीस फ्रयान्क जम्मा रहेकोमा सन २०२२ मा रू. ७०.७६४ अर्व अर्थात ४८२.५४२ मिलियन स्वीस फ्र्यान्क पुगेको स्वीस केन्द्रीय वैंकको वार्षिक तथ्यांकले देखाएको छ।
एक वर्षमा स्वीस वैंकमा नेपाली नागरिक र संस्थाको नाममा थप २७ अर्व जम्मा भएछ। भ्रष्टाचार, कर छली र ठूला डिलहरूवाट प्राप्त कमिशन यसरी विदेशम...Read More