जुगल गाउँपालिकामा कान्छी उप–प्रमुख, सिर्जना तामाङ !
सिन्धुपाल्चोक
बीस वर्षपछि भएको स्थानीय निर्वाचनमा अहिलेसम्मकै कान्छी उप–प्रमुखमा २३ वर्षिय सिर्जना तामाङ जुगल गाउँपालिकाबाट निर्वाचित भएकी छन् ।
नेकपा एमालेको तर्फबाट उम्मेद्धार दिएकी तामाङले २७४६ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिद्धन्दि माओवादी केन्दकी अम्विका नेपालले भने २३८९ मत प्राप्त गरेकी थिइन् ।
No comments