Breaking News

नेपाली सुगम क्षेत्रमा सुमधुर आवाज भएकी गायिका हुन् पुर्णिमा लामाको गीत हेरौ !

नेपाली सुगम क्षेत्रमा नया भएर पनि सुमधुर आवाज भएकी गायिकाको रुपमा हाल युटुबमा भाइरल मानिने गायिका हुन् पुर्णिमा लामा उनै गायिका लामाको आवाजमा शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत भने मिलन बरालको रहेको छ मिलन बरालको उक्त गीत आमा सम्बन्धि रहेको छ
हेरौ गीत :

No comments