Breaking News

साईप्रसमा २८५४ सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी !


ल्हास्सो फ्याफुल्ला!!!

हार्दिक निमन्त्रणा !!!!!
                
“तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको  सम्बर्द्धन " भन्ने नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले स्थापित भएको दोश्रो वर्षमा गतसाल जस्तैगरी यसपाली पनि “तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौं! २८५४ सोनाम ल्होछार खि/नागी ल्हो भव्यताका साथ सफल पारौं!!” भन्ने नाराका साथ महा-मञ्जुश्री संम्वत २८५३ सोनाम ल्होछार ' ज्या 'ल्हो (चरा वर्ग) लाई बिदाई गर्दै सोनाम ल्होछार  २८५४ खि/नगी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्दै सॉंगीतिक धमाका २०१८ मनाउन गइरहेका छौँ। नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजना गरिएको कार्यक्रममा नेपाल बाट अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार रोशन फ्युबा तामाङ , चर्चित  सेलो गायक तथा वरिष्ठ संगीतकार तथा गीतकार विश्व दोङ र चर्चित पप गायक मिङ्मा शेर्पाको बेजोड प्रस्तुति हुने भएको छ। 

ल्होछार हाम्रो राष्ट्रिय पर्व भएको हुनाले हामीले तामाङलाई मात्रै नभइ गैरतामाङलाई पनि समेट्ने गरी मनाउन गइरहेका छौँ।यस कार्यक्रम बाट सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई भरपुर मनोरञ्जन दिलाउँनेछन् साथै खानाको पनि व्यवस्था गरिएको छ। सबै ठॉंउको लागि बसको  व्यवस्था पनि गरिएको छ भने टिकेट दर १५ युरो रहेको छ।त्यस्तैगरी पहिल्यै टिकेट लिनेहरुलाई १५ युरो लाग्छ भने कार्यक्रमकै दिन गेटमा लिनेहरुको लागि २० युरो लाग्नेछ।

यस ल्होछार कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको Event Management By Sureshkumar Pariyar र विशेष सहयोगी हिरा गुरुङ(तामाङ) रहेको छ।हामीलाई पूर्ण विश्वास छ ! गतसाल जस्तैगरी यसपाली पनि साईप्रस बासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले हामीलाई माया गर्नु हुनेछन्।त्यसैले नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजना गरेको २८५४ सोनाम ल्होछार खि/नागी ल्हो सॉंगीतिक धमाका २०१८ कार्यक्रमलाई सफल पार्नको लागि साईप्रसमा रहनु भएका सम्पुर्ण नेपाली  दाजुभाइ तथा  दिदिबहिनीहरुमा  निम्न स्थान ,मिति र समयमा उपस्थित भइदिनु हुन नेपाल तामाङ घेदुङ साईप्रस परिवार हार्दिक अनुरोध गर्दछौँ। थुजेछे !!!

मिति: २१ जनवरी २०१८
समय: बिहान १० बजे देखि ५ बजे सम्म 
स्थान: Kyparissona, 17, Lemesos, Lemesos dist.
4151 Cyprus

कार्यक्रमको लागि टिकेट र बसको लागि सम्बन्धित व्यक्तिहरु संग सम्पर्क गर्न सक्नुहुनेछ।

लिमासोल एरियामा सम्पर्कको लागि :

माया पाख्रिन तामाङ: ९९४८४४७१
मिलन योन्जन  तामाङ: ९६३१०२९९
जिवन वाइबा तामाङ : ९७८९७०९२
साधाना वाइबा तामाङ:९६१३२३२४
अमृता मोक्तान तामाङ :९६६४५२०५
शुशिल लामा तामाङ : ९६६७७९४६
सुनिला दोङ तामाङ  : ९६२०२९०८
रेणु तामाङ             : ९७६९४२८७
बिना लामा             : ९६१६७६४५

लार्नाका एरियामा सम्पर्कको लागि:

सुरेश कुमार परियार : ९९७४५२३३
अञ्जु तामाङ       : ९६२५१४८४
हिरा बोम्जन तामाङ: ९९७१९३६९
युनिषा तामाङ      : ९७६२९८८२
कुमार थिङ तामाङ:९७६९४०८०

पाफोस एरियामा सम्पर्कको लागि:

साङमु थोकर तामाङ : ९६५८३६१३
शरु लोप्चन तामाङ   : ९६४१३३१२
मेन्दा तामाङ            : ९९२८७०१७
कामी छ्योमो तामाङ : ९६२३७४८०
उषा लामा तामाङ     : ९९७५६१०१
निर्मला थिङ तामाङ  : ९९०३९००४

पारालिम्नी एरियामा सम्पर्कको लागि:

नानु गोम्जा तामाङ : ९६७३९९५३
राजु वाइबा लामा  : ९६५२०५४०
रोस्नी तामाङ        : ९९०७५०१०
अम्बर पाख्रिन तामाङ : ९६१२९८५३
सीता लामा तामाङ : ९६९३७९२९

सिलोफागो एरियामा सम्पर्कको लागि:

सविता घिसिङ तामाङ : ९६९४१२८६
अञ्जली तामाङ          : ९६२०५६२८

निकोसिया एरियामा सम्पर्कको लागि:

निरु घिसिङ तामाङ :९९१८३४१४
सुना घिसिङ तामाङ: ९६४५५०७१
माया थिङ तामाङ  : ९७८५८९८३
हिरामाया मोक्तान तामाङ: ९९१८७७९७
रिम्की तामाङ
लक्ष्मी ब्लोन तामाङ :९९१८६१०२
माया लोप्चन तामाङ : ९६९२२०६१
सम्झना लामा तामाङ : ९६७१३४८८

नोट: २१ जनवरी २०१८ मा साईप्रसमा कुनै पनि संघ संस्था अथवा व्यक्तिले कार्यक्रम नराख्दिनु हुन  नेपाल तामाङ घेदुङ साईप्रस हार्दिक विनम्र अनुरोध गर्दछ ।

No comments