शेरबहादुर देउवाले लोकतन्त्र र समावेसीको धजी उडाउँदै अधिकांश नयाँ मन्त्रीहरू आर्यन !
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र समावेसीको धजी उडाउँदै अधिकांश नयाँ मन्त्रीहरू आर्यन अनुहारलाई मात्र समेट्दै मन्त्रिपरिषद विस्तार गरेका छन् । देउवाले बुधबार अपरान्ह काँग्रेसबाट १०, नेकपा माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक पार्टीबाट २ र नेकपा संयुक्तबाट १ जना थप गरी मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
कांग्रेसः
१. मीन विश्वकर्मा : वाणिज्य
२. महेन्द्र यादव : खानेपानी तथा सरसफाई
३.यज्ञबहादुर थापा : कानुन
४. भीमसेनदास प्रधान : रक्षा
५.मोहन बस्नेत : सूचना तथा सञ्चार
६.सञ्जय गौतम : सिँचाई
७.रामकृष्ण यादव : कृषि
८.राजन केसी : युवा तथा खेलकुद
९.अम्बिका बस्नेत : सहकारी तथा गरिबी निवारण
१०. वीरबहादुर बलायर : भौतिक पूर्वाधार तथा यातायात ।


No comments