Breaking News

रामकृष्ण ढकालले सम्मानित कुर्सिको बेइज्जत गर्दै नश्लिय एकल जातिबाद चिन्तन लाइ हाबी गरेकोमा शरिन को आपत्ति !


नेपाल आइडलले शुरु देखी कलाकारहरुको कलालाइ सम्मान गर्दै स्वच्छ प्रतिस्पर्धा गराउनु पर्ने तर हमेसा जातिबाद हाबि गराउदै आएकोमा घोर बिरोध छ आज हाम्रो ..! 

हिजो संजाल भरी देखियो राम कृष्ण ढकाललाइ नश्लिय जातबाद भन्दै गरिएको बिरोध । त्यो देखेर के रहेछ त भनेर युट्युबमा पुरै भिडियो हेर्दा स्टेजमा कार्यक्रम प्रस्तोता सुनिल लगाएत राम कृष्णले खुलेर निशान भट्टराइको उत्कृष्टको नाउँ लिदै ब्याजमा प्रताप दासको नाउँमा जोड दिदै निशानको लागी जमेर तारिफ सहित आफ्नो भोट निशानको लागी भन्दै भोट माग्दा अरु दुइ प्रतिपर्धी बुद्ध र सागरको मनोबल गिराउने जुन घृणित खेल भएको थियोे त्यो देखेर जर्ज जस्तो सम्मानित कुर्सिमा बसिसके पछि सबै प्रतिस्पर्धामा उत्रेकाहरुको कलाकारितालाइ त्यही अनुसारको सम्मान र समानुपातिक दृस्ठिकोण राखेर सहि गलत सुधारको लागी सुझाव दिनपर्ने हुन्छ सक्छ तर हिजो रामकृष्ण ढकालले सम्मानित कुर्सिको नै बेइज्जत गरि आफु भित्र भएको नश्लिय एकल जातिबाद चिन्तन लाइ हाबी गराउदै अरु प्रतिस्पर्धीहरु बुद्ध लामा र सागर आलेको कलाकारिता प्रति अन्याय गरेको हुँदा राम कृष्ण जस्ता जातिबादी कलाकारको खुलेर मिलेर बिरोध गरौ सबैले.. ।

No comments