उत्पीडित जागरण समाजले बाढी पहिरो राहत वितरण कार्यक्रम लिएर महासचिव मनिक लाल घिसिङको नेतृत्वमा रसुवा तर्फ जाँदै !
उत्पीडित जागरण अभियान समाजको तर्फबाट महसचिब मणिकलाल घिसिङको नेतृत्वामा संस्थाको ८ सदस्य टोली बाढीपहिरो राहत वितरणको निमित्त रसुवा पुगेको जानकरी गर्दै इन्टरनेटको समस्यले सम्पुर्ण गतिबिधि यहाँहरु समक्ष उपलब्ध गराउन सकेनौ । हामी उपलब्ध हुने बितिकै कार्यक्रम बारे निरन्तर अप्डेटमा रहन्छौ । धन्यवाद !
गुञ्जमान लामा
कोषध्यक्ष
उत्पीडित जागरण समाज नेपाल


No comments