तामाङ समाज मलेसिया द्वारा मन्जुश्री सम्बत 2854 खि ल्हो सोनाम ल्होछार सास्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न
तामाङ समाज मलेसिया द्वारा मन्जुश्री सम्बत 2854 खि ल्हो सोनाम ल्होछार सास्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ।
लास्सो फ्याफुल्ला नमस्कार!!! तामाङ समाज मलेसिया द्वारा मन्जुश्री सम्बत 2854 खि ल्हो सोनाम ल्होछार सास्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। तामाङ समाज मलेसियाका अध्यक्ष चक्र तामाङको सभापतित्वमा कार्यक्रम सुचारु भएको थियो।नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा सेर्पाको प्रमुख अतिथि र विशेष अतिथिमा एनआरएन मलेशिया साथै विभिन्न संघ सस्थाबाट पाल्नुहुने सम्पुर्ण प्रतिनिधिहरु,कलाकारहरु,पत्रकारहरु,प्रायोजकहरु साथै कार्यक्रमलाइ भब्य र सफल पार्नको निमित्त उपस्थित सम्पुर्ण तामाङ साथै गैर तामाङ मित्रहरूमा धेरै धेरै धन्यवाद।साथै यहाहरुको साथ र सहयोगलाई हामी तामाङ समाज मलेसिया सदैब संमान गर्दछु।थुजेछे धन्यवाद।



No comments