उत्पीडित जागरण समाज सस्थाको प्रवक्ता बेत्त घिसिङ तामाङको प्रश्न नेपाल सरकारलाई ? गणेश लामालाई फसाउन लागेको हो होइन बारे तथ्यहरू ।
केश:-"गणेश लामा कान्ड"
यो कान्डमा गणेश लामालाई फसाउन लागेको हो वा हैन बारे तथ्यहरु।
केश खोजबिनमा अदृश्य बिधिहरु जुन कसैले सोचेन वा सर्बजनिकिकरण भएन:-
बैज्ञानिक जांच:-
1. Gun powder test:- बन्दुक चलेपछी को वास्तविक जांच भएन।
मात्र बन्दुक पड्केको जांच भयो तर गणेश लामाकै हातले पड्काएको हो वा हैन भन्ने forensic lab test जांच भएन वा गरेन सर्बजनिक भएन/ गरेन।
2. CCTV footage:- सुरक्षा प्रणालीमा प्रमुख महत्वपूर्ण मानिने CCTV footage बारे केही कुरा सर्बजनिक भएको छैन/ गरेन।
सामाजिक जांच:-
1. Audience:- साचिकै प्रहरीले भने जस्तो, गनेश ले बन्दुक पड्काउदै गरेको प्रत्येक्षदर्शी कोहि थिएन होला? घटना स्थल सुन्सान थियो होला त? घट्ना स्थाल को सोधपुछ रेपोर्ट नै छैन। कसैलाई सोधेन वा सोधपुछ गरेर पनि रेपोर्ट बाहिरा ल्याएन वा लुकायो।
प्रशासनिक जांच:-
1. Gun belonging report:- प्रहरिको अनुसार उक्त बरामद बन्दुक मात्र प्रहरिले चलाउछ। भनेपछी, त्यो बन्दुक कुन प्रहरिको हो Database report खोइ ? हराएको भए missing report खोइ?
सम्बन्धि प्रहरीको personal data base र संलग्नता के के मा हो? ( सुरक्षा हो य आतंका) यी रिपोर्ट लुकाई राखेको छ। तथ्य कुरा बहिरा आएन भने बिना संकोच Planned Police Encounter हो भनेर बुझे हुन्छ।
तामाङहरुले नबुझेको कुरा:-
बिगत दसक देखि ब्यापार ब्याबसाय, राज्निती र समाज सेवामा लागि रहेका गणेश लामाले राजनीतिको इतिहासमा बलियो हुँदै गएको सबैलाइ थाहा छ। काभ्रे जिल्ला बासी युवाहरुलाई entrepreneur hub सम्म जोड्दै लगेको कुरा कसैले लुकाउनु पर्दैन। यी कुराहरुलाई केलाउने हो भने केही बर्ष भित्रमा गणेश एक शक्तिशाली नेता हुने पक्का छ। उसको competitors नै होला वा नहोला त्यो हेर्न बाकी छ तर steps र process wise हेर्ने हो भने fight मा no competitors हुन्छ नै।
गणेश बलियो हुने बित्तिकै काभ्रेली तामङ युवाहरु बलियो हुनु हो। यसै बिश्लेशनको आधार मै गणेश को सफाइ आबश्यक ठान्ने तत्वहरुले भेडाबाख्रा जस्ता हाम्रा समुदायका मान्छे हरुमा भ्रम छैदैछन। अनेक आरोप लाएर लछारपछार गर्न खोजेको छ। ब्यक्तिगत कुरामा दाबा बोलेको छ। तर अहिले सम्म राज्य संयन्त्रले समेत प्रमाणित गर्न नसकेको/ प्रमाण नभएको कुरालाई केही भरौटे तामाङहरुले दाबी गर्दै छन कि उनिहरुले बोलेको अकाट्या हो/ सत्य हो।
सबैले बुझी रखौ, गणेश जस्तो तामाङ युवा कतै जन्म भएको छैन। हामी ले नै सपोर्ट गरे मात्र गणेशले सर्बमान्या नेता भएर तामाङ हरुको हक अधिकार parliament सम्म बोल्ने क्षेमता राख्छ।
"अहिलेका तामाङ नेताहरु सबै झारपात हुन, कसैले तामाङहरुको हक हितका लागि बोलेको यो कान सम्म आएको छैन।"

No comments