Breaking News

उत्पीडित जागरण अभियान समाजको बिशेष बैठक सम्पन्न !


आज मिति २०७४ साल कार्तिक ११ गते शनिबार "उत्पिडित जागरण अभियान समाज"को बिशेष बैठक बसियो । बैठकमा संस्थाका प्रबक्ता गणेश तामाङले बिगतदेखि हालसम्म गर्दै आएका कार्यहरुको प्रगती विवरण पेश गरेका थिए । संस्थालाई चुस्त दुरुस्त रुपमा सन्चालन र परिचालन गर्नको निमित्त नयाँँ कार्यसमिती सर्बसम्मतिले चयन गरिएको छ । संस्थाका नबनियुक्त अध्यक्ष गुन्जमान लामाले आफ्नो क्षमताले भ्याएसम्मको सम्पूर्ण योगदान संस्थामा समर्पन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सम्पूर्ण टीमलाई बधाई ग्यापन गरेका थिए । नब निर्बाचित सम्पूर्ण पदाधिकारीहरुले बिगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आर्थिक र अन्य सामाजिक कार्यकलापहरुमा सकृय भूमिकामा रहने बिचार व्यक्त गरेका छन् ।

१) अध्यक्ष : गुञ्जमान लामा (जिएम लोप्चन) 
२) वरिष्ठ उपाध्यक्ष : गणेश तामाङ 
३) प्र. उपाध्यक्ष :मङ्गलदास तामाङ (एमडी बल)
४) द्धितीय उपाध्यक्ष : उषा घिसिङ
५) महा-सचिब : मणिकलाल घिसिङ
६ ) सचिब : शंकर योन्जन
७) कोषाध्यक्ष : सम्झना लामा 
८) कोष सचिव : लाल कुमारी दोङ 
९) स.कोषाध्यक्ष : आसीस बल तामाङ
१०) कार्यकारी प्रबक्ता : वेत्ता घिसिङ
११) स.प्रवक्ता : लरी बल तामाङ

विदेशी बिभागीय प्रमुख :
१२) वि.वि. शान्तबहादुर तामाङ (फेसन केटो), मलेसिया 
१३) वि.वि. महिला प्रवक्ता :सीता तामाङ (नानु गोम्जा), साइप्रस 
१४) वि.वि.स.प्रवक्ता :सुन माया तामाङ, साइप्रस

प्रचार प्रसार विभाग मिडिया प्रमुख :
१५) साङमो थोकर (झाङमो थोकर )
१६) स.प्रमुख : सर्मिला लोप्चान लामा 

संस्थाको प्रतीबेदन तथा मूल्यांकन समिति 
१७) रञ्जिता बल 
१८) लक्ष्मी लामा 
१९) चिनिमाया बल 
२०) राज योन्जन तामाङ 

संचार बिभाग प्रमुख :
२१) दावा योन्जन 

संगीतिक विभाग प्रमुख : 
२२) निंग्मार लामा 

साधारण सदस्य :
२४) सुफत दोङ 
२५) रचना मोक्तान 
२६) सुदिन लामा दोङ 
२७) विशेष सल्लाहकार :तारा गेलुङ तामाङ 
२८) वरिष्ठ सल्लाहकार :मदन लामा 

वारीष्ठ सल्लाहकार : 
२९) चक्र घिसिङ तामाङ 

No comments