कान्छाराम तमाङ चुनाव हर्यो पनि चुनाव अगाडी प्रतिवद्धता जनाए अनुरुप १ महिनाभित्र ६ वटा एम्बुलेन्स बितरण गर्ने भयका छन रामेछापबासिलाई ।
कान्छाराम तमाङ चुनाव हर्यो पनि चुनाव अगाडी प्रतिवद्धता जनाए अनुरुप १ महिनाभित्र ६ वटा एम्बुलेन्स बितरण गर्ने भयका छन रामेछापबासिलाई ।
कान्छारामा मत ले हारियो होला तर रामेछाप जनताको मन बाट हारेको छैन । कान्छा एक कुसल समाजसेबि बिकाशप्रेमि नेताले चुनाब अगाडी उनले नागरिक सामु गरेको सम्पुर्ण प्रतिवद्धता जनाए अनुरुप १ महिनाभित्र ६ वटा एम्बुलेन्स बितरण गर्ने भयका छन । र अन्य प्रतिवद्धता हरु पनि पुरा गर्ने र यस पटक मत ले हारियो रामेछाप बासिको मन र माया बाट हारेन अर्को चोटि मन र मत बाटनै जितिन्छु भन्नु भयका छन । जय नेपाल।

No comments