Breaking News

तामाङ समाज मलेसियाद्वारा सदा झै यसपाली पनि मलेसियाको हकमा १३ औ पटक सोनाम ल्होछार मनाउन अन्तीम तयारी गर्दै मलेसियामा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई ल्होछारको हार्दिक शुभकामना साथै निमन्त्रण गरेको छौँ ।



ल्हास्सो फ्याफुल्ला / नमस्कार 🙏
🌷........हार्दिक निमन्त्रणा........🌷
तामाङ समाज मलेसियाद्वारा सदा झै यसपाली पनि मलेसियाको हकमा 13औ पटक सोनाम ल्होछार मनाउनका गइरहेको हुदा "हामी संसार भरिका छरिएर बसेका तामाङहरु एक हौं,हाम्रो भाषा,धर्म,संस्कृति,भेषभुषा र रितिरिवाजलाई जगेर्न गरौं"।। भन्ने नाराका साथ सम्पूर्ण तामाङ जातिहरुको महाँन राष्ट्रिय,चाँड मञ्जुश्री संम्बत 2853 ज्या ल्हो (चरा वर्ग) लाई बिदाई गर्दै,आँउदै गरेको 2854 खिं/नागि ल्हो ( कुकुर बर्ग )लाई स्वागत गर्दै सोनाम ल्होछार संस्कृतिक कार्यक्रम भब्यताका साथ मनाउनका निमित्त !

नेपालबाट आमन्त्रित कलाकार ज्युहरु "संगित बिधाबाट 3 वटामा विश्व कृतिमान राख्न सफल" संगीतकार तथा गायक टीका बोम्जन तामाङ, चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ, गायिका जितु लोप्चन तामाङ त्यसैगरि गायिका सुस्मिता स्याङतान तामाङज्युको साथमा स्थानिय कलाकारहरुको साथै सांगेतिक प्रस्तुति संगै कार्यक्रमलाई अझै मनोरञ्जनात्मक बनाउनको निमित्त मलेसियाबासी सम्पूर्ण आदरणीय तामाङ ज्योज्यो,आले तथा नाना आङाहरु लगायत समस्त आदरणीय नेपाली दाजु,भाई तथा दिदीबहिनीहरुलाई हाम्रो आँउदै गरेको सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा आफ्नो गरिमामय उपस्तिथी राख्दै भब्यतका साथ कार्यक्रम सफल पारिदिनु हुनको निमित्त हाम्रो तामाङ समाज मलेसिया परिवार हार्दिक निमन्त्रणा गर्दछौ | 
थुजेछे |

मिति :-17 तारिख फेब्रवरी 2018
स्थान:- एरिना स्टार होटेल क्वालालम्पुर,कोताराया।
समय:- 10:00 बिहान
मिति:-16 तारिख फेब्रवरी 2018
स्थान:- गार्डेन होटेल बातुपाहात बस पार्क अगाडी।


छेवाङ तामाङ चक्र तामाङ
महासचिव अध्यक्ष 
तामाङ समाज मलेसिया

No comments