Breaking News

चुनावमा हार खाए पनि रामेछाप बासिहरुमा यसरी सम्झियो ( पुर्ण बाहादुर तामाङ ) कान्छाराम​ले !

नमस्कार - रामेछाप बासिहरुमा
मंसिर १० गते भयको रामेछाप प्रदेश र प्रतिनिधि सभा सदस्य चुनाबमा गरेको माया स्नेह र म र नेपालि काग्रेश लाई २९ हजारको मतान्तर हुदापनि म प्रति बिस्वास गरेर मलाई र मेरो सहकर्मि जित बाहादुर र रत्न कार्कि लाई अत्याधिक मतदान गर्नुहुने आम रामेछाप मतदाता हरुलाई धेरै धेरै धन्यबात ब्यक्त गर्न चाहान्छु । रामेछाप बासिको गर्नुभयको मायालाई आत्माबिश्वास कदर गरि सदा झै रामेछाप बिकाश सम्ब्रिदि र आर्थिक उन्नति को लागि र आम रामेछाप जनताको लागि सेवामा समर्पित हुनेछु । र चुनाबि अभियान मा सहयोग गर्नुहुने वडा देखि जिल्ला सम्मको कार्यकर्ता र सहकर्मि मित्र हरुको भुमिकालाई उच्चसम्मान गर्नेछु ।र जुन माया मलाई र नेपालि काग्रेश लाई गरेको छ भोलि पनि यस्तै माया गर्नुहुनेछ । भन्ने पुर्ण बिस्वास छु। पुर्ण बाहादुर तामाङ (कान्छाराम​) नेपालि काग्रेश रामेछाप । धन्यबात _जय नेपाल​

No comments