Breaking News

काठमाडौँ क्षेत्र नं ३ प्रदेश सभा (क ) मा कांग्रेसबाट छिरिंग दोर्जे लामा बिजयी भएका छन ।

काठमाडौँ क्षेत्र नं ३ प्रदेश सभा (क ) मा कांग्रेसबाट छिरिंग दोर्जे लामा बिजयी भएका छन । उनले  प्रदेश सभा ‘क’ मा  बाम गठबन्धनका रुद्र बराइलीलाइ  १११३ मतान्तरले  पराजित  गरेका हुन ।
कांग्रेसका छिरिंग दोर्जे लामा ले ६४४८ मत ल्याई बिजयी भएका छन भने रुद्र बराइलीले ५३३५ मत ल्याएका थिए ।

No comments