Breaking News

ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान सोनाम ल्होछार–२८५४ भब्यताका साथ सफल बनाऔ !

सोनाम ल्होछारको प्रवद्र्धन, हाम्रो साँस्कृतिक अभियान । ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साझा पहिचान ।।
फागुन ४ गते कोटेश्वर, तिनकुने जाऔ । सोनाम ल्होछार–२८५४ भब्यताका साथ सफल बनाऔ ।।
राष्ट्रिय साँस्कृतिक पर्व सोनाम ल्होछार–२८५४ तथा तामाङ साँस्कृतिक महोत्सव कोटेश्वर, तिनकुनेमा फागुन ३, ४ र ५ गते भब्यताका साथ सम्पन्न गर्नको लागि फागुन ४ गते निम्न स्थानहरुबाट निम्न संघसंस्थाहरुको अगुवाईमा तामाङ भेषभूषामा ताम्बा, लामा, बोन्बो झाँकी सहित विहान ११ः०० बजेदेखि ¥याली सुरु हुने भएकोले सबै संघ, संस्थाको सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ । 
छुटेको तामाङ संघ, संस्था र समूहले समेत आफूलाई पायक पर्ने स्थानबाट सुरु हुने ¥यालीमा सहभागिताको लागि अनुरोध छ । साथै धेरै तामाङ संस्थाहरुको नाम छुट्न गएकोमा यहाहरुले मेरो मेसेन्जरमा या मोबाइल नम्बर ९८४२८३७३३० मा एसएमएस गरि सहयोग गरिदिन हुन अनुरोध गर्दछु । कार्यक्रममा सहभागिता जनाउनु हुने संस्थाहरुको ब्यानर राखिनेछ । थुजेछे ।।

(क) सिनामंगल (नेपाल आयल निगम) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः 
१. छ्योर्तेन टासी तामाङ गुम्बा नयाँ बस्ती । 
२. तामाङ सहायता समाज धुमबाराही । 
३. मधुरिमा कला केन्द्र चक्रपथ । 
४. ताम्बा संघ नेपाल बौद्ध । 
५. पेमा छोक्लिङ छोक्पा गुठी जोरपाटी । 
६. ह्याङ्ला न्हान कपन । 
७. ह्याङ्ला ओखलढुंगा तामाङ समाज नयाँ वस्ती । 
८. ओखलढुंगा तामाङ समाज बौद्ध । 
९. नेपाल तामाङ समाज हाँडी गाउँ । 
१०. नेपाल बोन्पो संघ रामहिटी । 
११. दुर्गम तामाङ सेवा समाज महांकाल । 
१२. तामाङ कल्याण गुठी बौद्ध । 
१३. बौद्धनाथ क्षेत्र विकास समिति बौद्ध । 
१४. घिसिङ समाज नेपाल बौद्ध । 
१५. पवित्र प्याल्दोर समाज महांकाल । 
१६. संघीय तामाङ संघ (ससफो) । 
१७. पाख्रिन तामाङ समाज सिनामंगल । 
१८. नेपाल तामाङ बोन्बो घेदुङ ।
१९. नेपाल तामाङ ताम्बा घेदुङ । 
२०. छोरङान तामाङ महिला समाज बौद्ध । 
२१. ओम मानी तामाङ सुखदुःख गुठी बौद्ध । 
२२. धज्र्यू तामाङ टेलिसिरियल ग्रुप बौद्ध । 
२३. एसआरसी चुच्चेपाटी । 
२४. जम्बुगाङ धुर्सा संरक्षण समिति बौद्ध । 
२५. तामाङ भज्यु गुठी तिनचुली । 
२६. तामाङ थिङ गुठी तिनचुली । 
२७. तामाङ श्रष्टा समाज काठमाडौं । 
२८. ताम्सालिङ नागरिक समाज काठमाडौं ।
२९. नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक । 

 ३०. तामाङ बैदेशिक रोजगार ब्यसायी संघ काठमाडौं । 
३१. पञ्चबुद्ध तामाङ रिमठिम संस्था थली ।

(ख) नयाँ बानेश्वर (ट्रली बस कार्यालय) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः 
१. सामाखुशी तामाङ परिवार कोष सामाखुशी । 
२. तामाङ सञ्चार समूह बागबजार । 
३. तामाङ डाजाङ डिल्लीबजार । 
४. नाङ्साल क्लब स्यम्भू । 
५. झ्यामाङ लामा स्मृति प्रतिष्ठान स्वयम्भू । 
६. कोकोम्हेन्दो तामाङ डाजाङ स्वयम्भु । 
७. बिटिएमसी स्वयम्भू । 
८. नेपाल तामाङ विद्यार्थी घेदुङ । 
९. नेपाल तामाङ घेदुङ काठमाडौं जिल्ला समिति । 
१०. म्हेन्दोमाया युवा समाज बालाजु ।
११. गोले तामाङ वंश उत्थान समाज बसुन्धरा । 
१२. सि नेपाल बुढानिलकण्ठ । 
१३. लोकतान्त्रिक तामाङ संघ (एमाले) । 
१४. नेपाल तामाङ संस्कृति घेदुङ । 
१५. नेपाल तामाङ महिला घेदुङ । 
१६. ताम्सालिङ थेमे काठमाडौं । 
१७. तामाङ सुधार समाज किर्तिपुर । 
१८. रानीबन तामाङ समाज बालाजु । 
१९. नेपाल तामाङ घेदुङ नुवाकोट जिल्ला समिति । 
२०. नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति । 
२१. नेपाल तामाङ घेदुङ धादिङ जिल्ला समिति । 
२२. स्वयम्भू तामाङ समाज स्वयम्भू । 
२३. साङ्गे छ्योलिङ बौद्ध गुम्बा बल्खु । 
२४. छोर्गे बचत तथा ऋण सहकारी संस्था मनमैजु । 
२५. तारकेश्वर तामाङ समाज काठमाडौ । 
२६. तामाङ कलाकार संघ काठमाडौ ।
२७. मानध्वोज लामा स्मृती प्रतिष्ठान सामाखुशी । 
२८. तामाङ चलचित्र संघ काठमाडौ ।
२९. मागापौवा तामाङ समाज सेवा काठमाडौ । 
३०. स्वर साधना संगीत पाठशाला स्वयम्भू ।
(ग) कोटेश्वर स्थित (आकाशे पुल) मा भेला भएर आउने ¥यालीमा सहभागी संघ÷संस्थाहरु ः 
१. नेपाल तामाङ घेदुङ ललितपुर जिल्ला समिति । 
२. नेपाल तामाङ घेदुङ भक्तपुर जिल्ला समिति । 
३. नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला समिति । 
४. भल्वाडी मैत्री समाज भक्तपुर । 
५. फर्सिडोल जागृति समाज ललितपुर । 
६. तामाङ छिङदोजी परिवार ललितपुर । 
७. तामाङ राष्ट्रिय मुक्ति मोर्चा (माके) कोटेश्वर । 
८. नेपाल तामाङ संघ (नेपाली काङ्ग्रेस) । 
९. गान्बा गान्सुम मिठिम परिवार जावलाखेल । 
१०. चाइल्ड स्पेस फाउण्डेसन ज्ञानेश्वर । 
११. जोम्जागी परिवार भक्तपुर । 
१२. ताम्सालिङ संयुक्त संघर्ष समिति काठमाडौं । 
१३. भोजपुर तामाङ सेवा समाज जडिबुटी । 
१४. खार्पाचौक युवा क्लब रोशी गापा काभ्रे । 
१५. नेपाल तामाङ युवा घेदुङ । 
१६. कोकोम्हेन्दो समाज काठमाडौं । 
१७. नेपाल तामाङ शिक्षक घेदुङ । 
१८. तामाङ ह्युल्सा समाज इमाडोल ।
१९. ह्याङ्ला आदिवासी तामाङ समाज भक्तपुर ।

No comments