गायक लोकेनको ‘उकाली चड्दा’ सार्वजानिक !

‘छुक छुके रेल गाडि चढेर, म आको दार्जिलिङ सहरमा’ भन्ने पहिलो गितबाट सांगितिक यात्रा सुरु गरेका लोकेन लामाले हालैमात्र ‘उकाली चढ्दा’ बोलको गीत सार्वजनिक गरेका छन् ।
गायक लोकेनको आफ्नै शब्द, संगित र स्वर रहेको छ भने पासाङ योञ्जनको निर्देशन गरेका हुन् ।
भिडियोमा गायक लोकेन र रोहिनी लामाको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्माको छायांकन रहेको गितलाई प्रदिप श्रेष्ठले सम्पादन गरेका हुन् ।
गीतको म्युजिक भिडियो भने म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
No comments