Breaking News

नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा राधिका तामाङ विजयी भएकी छिन ।


नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश क मा राधिका तामाङ विजयी भएकी छिन ।
तामाङले १८ हजार १ सय ३७ मत प्राप्त गरी विजयी प्राप्त गरिन् । उनका निकटतम प्रतिद्धिन्द्धी नेपाली कांग्रेसका महेन्द्रबहादुर थिङले १३ हजार ३ सय ६८ मत प्राप्त गरेका छन ।

No comments